constructed

चोङराङ जीपीयुमा पार्क निर्माण गरिँदै

Share this news

योकसम टाशिडिङ निर्वाचन क्षेत्रका विधायक तथा मन्त्री छिरिङ टी भोटियाको विशेष मार्गनिर्देशनमा रिम्बी चोङराङ जीपीयुमा पार्क निर्माण गर्ने कार्य भइरहेको छ। यो कार्यमा याङथाङ समष्टिका विधायक तथा मन्त्री भीमहाङ लिम्बुको विशेषसहभागिता रहेको छ। यसै गरी रिम्बी तिम्ब्रोङ NIMBRONG जीपीयुका पञ्चायत अध्यक्ष मंगलजीत राईको विशेष पहलमा क्षेत्रलाई पर्यटन प्रवर्धन गर्न यो पार्कको निर्माण गर्न लागेको हो। पर्यटनलाई आकर्षण गराउन स्थानीय जनताको विशेष श्रमदानमा यहाँ पार्क निर्माण गर्ने कार्य भइरहेको छ। यसमा राज्यका विभिन्न समष्टिबाट व्यक्ति विशेष एवं संघ संस्थाहरूले स्वेच्छाले श्रमदान गरिरहेका छन्।

constructed


Share this news
आजको रोजाइ
मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

जेकब खालिङ राई लाई जनाइयो स्वागत

जेकब खालिङ राई लाई जनाइयो स्वागत

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

आइजीजेएफ-को डिजास्टर टोली गठन

आइजीजेएफ-को डिजास्टर टोली गठन

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान