मिरिक नौ माईल राणा गाउँका एक वर्ष अघि आमा बाबाकाे साथ छुटेपछि दाज्यु बहिनीकाे बास पनि गत ४ अक्टाेबरकाे दिन आएकाे विनाशकारी पैह्राेले क्षतिग्रस्त बनाएपछि मिरिक थर्बु राणाकाे टुहरा टुरी नितेन राई अनि अर्निमा राई बिचल्नीमा परेका छन।बुडाे बाजेशीत बस्दै आएका दुई दाज्यु बहिनीकाे पैह्राेले घर पुरी
दिएकाे।लगाकाे लुगा बाहेक सबै माटाेमा मिलेकाे छ।भाडा वर्तन सबै माटाेमा मिलेकाे छ। उनीहरू अहिले राहत शिविरमा बसीरहे पनि याे स्थायी समधान हाेइन।यस्ताेमा सहयाेगी हातहरूकाे खाँचाे उनीहरूलाई रहेकाे छ। सहयाेगकाे लागि सम्पर्क गर्नु सक्नु हुनेछ- 8967648282, 9733167584