भारतीय गोर्खा परिसंघ दिल्ली राज्य समितिले भाषा दिवस पालनगर्ने भएको छ। यसका लागि गोर्खा भवन, दिल्लीमा आइतबार सभाको आयोजन गरिएको थियो। सभामा निर्णय गरिए अनुसार पेशागत भाषा प्रेमीहरूको समस्यालाई ध्यानमा राखेर आगामी 24 अगस्त आइतबार हिन्दी भवनमा यो भाषा दिवस पालन गरिने जानकारी पाइएको छ।
