नोर्बु जी. भुटियाले 2 विषयमा UGC-NET गरे उत्तीर्ण

Share this news

सोरेङ जिल्लाको देयथाङका कर्मा भुटिया र पासाङ डोल्मा तामाङका छोरा नोर्बु ग्याल्जेन भुटियाले दुई विषय – वाणिज्य (डिसेम्बर २०२३) र व्यवस्थापन (जुन २०२५) मा UGC-NET उत्तीर्ण गरेर उल्लेखनीय शैक्षिक उपलब्धि हासिल गरेका छन्। यो प्रतिष्ठित योग्यताले उनलाई भारतभरका मान्यता प्राप्त विश्वविद्यालयहरूमा सहायक प्राध्यापक पद र पीएचडी कार्यक्रमहरूमा प्रवेशको लागि योग्य बनाउँछ। उनले सिक्किम केन्द्रीय विश्वविद्यालयबाट वित्त र लेखामा विशेषज्ञतासहित वाणिज्यमा स्नातकोत्तर र इन्दिरा गान्धी राष्ट्रिय खुला विश्वविद्यालयबाट एमबीए गरेको जानकारी पाइएको छ।


Share this news
आजको रोजाइ
सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

लांस नाइक हर्विन्दर सैनीको गरियो अन्तिम संस्कार

लांस नाइक हर्विन्दर सैनीको गरियो अन्तिम संस्कार

गोथल्स साइडिङ-पगला बुङ बस्तीको बाटो मरम्मत

गोथल्स साइडिङ-पगला बुङ बस्तीको बाटो मरम्मत

प्रिया सुब्बा अनि टोलीद्वारा गाउँलेहरूलाई राहत

प्रिया सुब्बा अनि टोलीद्वारा गाउँलेहरूलाई राहत

“नेतृत्व पद होइन, उपस्थिति हो” विधायक जिम्बा

“नेतृत्व पद होइन, उपस्थिति हो” विधायक जिम्बा

बौद्ध धर्म गुरु स्याङ्देन म्हेमेको अन्तिम संस्कार सम्पन्न

बौद्ध धर्म गुरु स्याङ्देन म्हेमेको अन्तिम संस्कार सम्पन्न