एसआरएम विवि, सिक्किमका नयाँ चांसलर डा. शर्माले भेटे राज्यपाललाई

Share this news

एसआरएम विश्वविद्यालय, सिक्किमका नयाँ नियुक्त चांसलर कमाण्डर (डा.) गुर्दामन शर्माले आज सिक्किमका राज्यपाल ओमप्रकाश माथुरलाई सडक भवन, गन्तोकमा औपचारिक भेट गरे। राज्यपाल माथुरले शर्मालाई उनको नयाँ जिम्मेवारीका लागि शुभकामना दिंदै उनको कार्यकाल सफल र नवोन्मेषी हुने शुभकामना व्यक्त गरे। यसबीच चांसलर डा. शर्माले राज्यपाल माथुरलाई विश्वविद्यालयका भविष्यका योजनाहरू र पहलकदमीहरूको जानकारी दिए र विश्वविद्यालयको प्रगति, नवोन्मेष र समग्र विकासको लागि पूर्ण ईमानदारीपूर्वक काम गर्ने आश्वासन दिए।


Share this news
आजको रोजाइ
मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

जेकब खालिङ राई लाई जनाइयो स्वागत

जेकब खालिङ राई लाई जनाइयो स्वागत

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

आइजीजेएफ-को डिजास्टर टोली गठन

आइजीजेएफ-को डिजास्टर टोली गठन

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान