Slogan ‘Hami Nari Gorkhali Milera Lagau’ promoting women unity among Gorkhas

हामी नारी गोर्खाली मिलेर लगाऊँ नारा

Share this news

गीत:
हामी नारी गोर्खाली
शब्द-सङ्गीत-डा. किङ्ग गुनु घर्ती

हामी नारी गोर्खाली मिलेर लगाऊँ नारा
मातृभूमि भारत हामीलाई छ प्यारा।
हामीले पनि एक नयाँ इतिहास बनाउँछौं,
हामी एक हौं, हामी एक हौं।

हिंड्छौं हामी एक भएर हुन्नौं कहिले टुहुरी,
परिआए चुरा फाली समात्नेछौं खुकुरी।
हाम्रा पुर्खाहरूको गोरेटो पहिल्याउँदै
यो माटोको लागि सहिद हुन सक्छौं।

जातिको रक्षा गर्नलाई लड्न पनि सक्छौं,
शत्रुको छाती कुल्चेर बस्न पनि सक्छौं।
संस्कृति, भाषा, साहित्य बचाइराख्नलाई,
हाम्रो समाजको हामश्र नि:स्वार्थ सेवा गर्छौं।।


Share this news
आजको रोजाइ
मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

जेकब खालिङ राई लाई जनाइयो स्वागत

जेकब खालिङ राई लाई जनाइयो स्वागत

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

आइजीजेएफ-को डिजास्टर टोली गठन

आइजीजेएफ-को डिजास्टर टोली गठन

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान