तीनधारेमा महिनाव्यापी सावनको पूजा र रुद्री पाठ

Share this news

तीनधारेको क्रिकेट बजारस्थित रामेश्वर शिवालय मन्दिरमा महिनाव्यापी सावनको पूजा र रुद्री पाठ चलिरहेको छ। तीनधारेको रामेश्वर शिवालय मन्दिरमा सावनको महिनाव्यापी शिवको पूजा र रूद्री पाठ चलिरहेको छ। यसपाली 22 औं रुद्री पाठ रहेको र यो 2003 देखि वार्षिक रुपमा लगातार रुपमा चलिरहेको र यो सावन महिनाभरि चल्ने बताइएको छ। उक्त महिनाव्यापी सावनको पूजा एवं रुद्री पाठ रामेश्वर शिवालय मन्दिरको पण्डित राजेन निरौलाको अगुवाईमा आयोजनामा भईरहेको छ। यस विषयमा पत्रकारहरुसित कुराकानी गर्दै रामेश्वर शिवालय मन्दिर सुधार समितिको सचिव विनयकुमार छेत्रीले सन् 1954 मा स्थापित तीनधारेको क्रिकेट बजारस्थित रामेश्वर शिवालय मन्दिरमा प्रत्येक वर्ष झैं यसपाली पनि महिनाव्यापी सावनको शिव पूजा एवं महिनाव्यापी रुद्री पाठको आयोजना गरिएको बताएका छन्।


Share this news
आजको रोजाइ
रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

गोदावरी फूलको प्रदर्शनी र बिक्री

गोदावरी फूलको प्रदर्शनी र बिक्री

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान