MLA Niraj Zimba

विधायक निरज जिम्बाद्वारा स्ट्रीट लाइट जडान कार्यमा तीब्रता

Share this news

दार्जीलिङका विधायक निरज तामाङ जिम्बाले आफ्नो विधान सभा क्षेत्रीय ग्रामीण विकास कोषअन्तर्गत समाजिक उपयोगिता र जनसुरक्षालाई लक्षित गरी प्रदान गरिएको सौर्य पथ–ज्योति (सोलार लाइट) को स्थापना कार्य तीव्रगतिमा अघि बढिरहेको छ। यस विकास योजनाअन्तर्गत पुल–बिजनबारी खण्ड विकास कार्यालयमार्फत ऋषिहाट चियाबारी क्षेत्रमा रहेका कुल सातवटा समाजलाई दुई–दुईवटा गरि जम्मा १४ वटा सौर्य पथ–ज्योति यन्त्र उपलब्ध गराइएको छ। स्थानीय जनघनत्व भएको क्षेत्र तथा सार्वजनिक आवागमनका संवेदनशील मोड–घुम्ती, चौबाटो, झोडानाला, चर्च, मन्दिर, विद्यालय तथा एकान्त वन–क्षेत्रहरूमा यी पथ–ज्योति स्थापना गरिनु समुदायका लागि सुरक्षा र सहजताको महत्वपूर्ण कदमका रूपमा लिइएको छ।
समाजसेवी बिरमन लामाले यस योगदानलाई ‘गोर्खा समाजको हितमा गरिएको अत्यन्त सार्थक र समयानुकूल पहल’ भन्दै विधायक निरज जिम्बा प्रति सम्पूर्ण समाजको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गरेका छन्।


Share this news
आजको रोजाइ
खरसाङ्मा अन्तर्राष्ट्रिय पर्यावरणीय चलचित्र महोत्सव आरम्भ

खरसाङ्मा अन्तर्राष्ट्रिय पर्यावरणीय चलचित्र महोत्सव आरम्भ

राष्ट्रिय रामार्ग 110 भइसकेको भए तापनि राष्ट्रिय मार्गमा लगाइएको पुराना साईन बोर्डहरू परिवर्तना गर्ने कार्य अझसम्म भएको छैन

राष्ट्रिय रामार्ग 110 भइसकेको भए तापनि राष्ट्रिय मार्गमा लगाइएको पुराना साईन बोर्डहरू परिवर्तना गर्ने कार्य अझसम्म भएको छैन

मुख्य 3 उपलब्धिहरूलाई चिह्नित गर्न समारोह आयोजित

मुख्य 3 उपलब्धिहरूलाई चिह्नित गर्न समारोह आयोजित

मरमा चियाबारीमा थेकचेन नामद्रोलिङ गोम्पाको निर्माण शुरू हुने

मरमा चियाबारीमा थेकचेन नामद्रोलिङ गोम्पाको निर्माण शुरू हुने

गोरामुमो ब्राञ्च कमिटीद्वारा छैटौं अनुसूची सम्झौता दिवस पालन

गोरामुमो ब्राञ्च कमिटीद्वारा छैटौं अनुसूची सम्झौता दिवस पालन

शहीद दिपक पोखरेलको सैन्य सम्मानसङ्ग अन्तिम संस्कार

शहीद दिपक पोखरेलको सैन्य सम्मानसङ्ग अन्तिम संस्कार

प्री क्रिसमससंगै दि रोबर्टियन पोस्ट-को लोकार्पण

प्री क्रिसमससंगै दि रोबर्टियन पोस्ट-को लोकार्पण

युवक समाजद्वारा तीन दिवसीय विश्व शान्ति पुजा 

युवक समाजद्वारा तीन दिवसीय विश्व शान्ति पुजा 

नव-प्रवेशित नारी शक्ति कार्यकारीहरूलाई भव्यरुपमा स्वागत

नव-प्रवेशित नारी शक्ति कार्यकारीहरूलाई भव्यरुपमा स्वागत

कृषकहरू डल्ले खोर्सानीको खेतीमा  लाभान्वित 

कृषकहरू डल्ले खोर्सानीको खेतीमा  लाभान्वित 

आजको रोजाइ