दशै पर्वलाई उज्यालो बनाउन अनि यातायातमा स्थानीय मानिसहरूलाई सुगम गर्न मिरिक थर्बु डुप्टिन समष्टिका सभासद मिलेस राईकाे पहलमा मिरिक बस्ती मुख्य सडक हुँदै सिलु गाउँ पसेकाे सडक मरमती गरिएकाे जानकारी युवा सचेतक नर्बु लेप्चाले बताए। तिनले याे कार्यकाे लागि स्थानीयबासीकाे पक्षबाट जीटीए चीफ अनित थापा अनि सभासद मिलेस राईप्रति आभार पनि प्रकट गरिएको छ।
