सांसद राजु विष्टद्वारा मिरिक अनि साैरेनीकाे स्थलगत भ्रमण

Share this news

दार्जीलिङका लाेकसभा सांसद राजु विष्टले साेमबार मिरिककाे भ्रमण गरे। सांसदले भ्रमणकाे अवधि मिरिक अनि साैरेनीकाे स्थलगत भ्रमण गरेर पैह्राेले गरेकाे क्षयक्षतिकाे जानकारी संग्रह गरे। यस अवधि सांसदले पैह्राे पिडितहरूसित भलाकुसारी गरे भने घाइतेहरूकाे उपचारकाे उपलब्धिबारे जानकारी संग्रह गरे। विष्टले यहाँकाे रिलिफ सेन्टरमा बसेका पैह्राे पीडितहरूसित पनि भेटवार्ता गरे। तिनले भ्रमणकाे अवधि मिरिक सरकारी अस्पतालमा उपचार गरिरहेका पैह्राे पीडितहरूकाे हालचालबारे साेधखाेज गरे अनि चिकित्सकहरूलाई घाइतेहरूकाे उपचारमा कुनै कमी नराख्ने अनुराेध गरे।


Share this news
आजको रोजाइ
सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

लांस नाइक हर्विन्दर सैनीको गरियो अन्तिम संस्कार

लांस नाइक हर्विन्दर सैनीको गरियो अन्तिम संस्कार

गोथल्स साइडिङ-पगला बुङ बस्तीको बाटो मरम्मत

गोथल्स साइडिङ-पगला बुङ बस्तीको बाटो मरम्मत

प्रिया सुब्बा अनि टोलीद्वारा गाउँलेहरूलाई राहत

प्रिया सुब्बा अनि टोलीद्वारा गाउँलेहरूलाई राहत

“नेतृत्व पद होइन, उपस्थिति हो” विधायक जिम्बा

“नेतृत्व पद होइन, उपस्थिति हो” विधायक जिम्बा

बौद्ध धर्म गुरु स्याङ्देन म्हेमेको अन्तिम संस्कार सम्पन्न

बौद्ध धर्म गुरु स्याङ्देन म्हेमेको अन्तिम संस्कार सम्पन्न