IGJF केन्द्रीय समिति र HHTDCSS बीच सभा

Share this news

IGJF को केन्द्रीय समिति अनि ‘हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघ’ (HHTDCSS) को बीचमा मङ्गबार सी.आर. दास रोड, पी. कोठी, दार्जीलिङमा एउटा बैठक सम्पन्न भएको थियो। बैठकमा •न्यूनतम पारिश्रमिक कार्यान्वयन, • आर्थिक वर्ष २०२३–२४ को बाँकी रहेको ४.००% पूजा बोनसको समाधान, • आर्थिक वर्ष २०२४–२५ को पूजा बोनस सम्बन्धमा वार्ता सुरु गर्ने, • ५.०० डिसिमल वितरण,
• व्यवस्थापनलाई ३०.००% जमिन दिने, • भविष्यनिधि (PF), ग्राच्युइटी र अन्य सुविधा सम्बन्धी रकम जम्मा नगरेको विषयलगायत
अन्य श्रमिक सरोकारका बिषयहरुमाथि चर्चापरिचर्चा गरियो। सभामा IGJF पार्टी प्रमुख अजय एडवर्ड्स, श्रमिक नेता डीके प्रधान, CWC मेम्बर एन बी खवास, कालेबुङ जिल्ला क-अर्डिनेटर लाजरुस तामाङ, तिलक लुङ्गेली अदिको बिशेष उपस्तिथि रहेको थियो।


Share this news
आजको रोजाइ
रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

गोदावरी फूलको प्रदर्शनी र बिक्री

गोदावरी फूलको प्रदर्शनी र बिक्री

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान