शहीद निरञ्जन सिंहको १३४औं बलिदान दिवस

Share this news

भारतीय स्वतन्त्रता सेनानी एवं वीर गोर्खा शहीद सुवेदार निरञ्जन सिंह छेत्रीको १३४औं बलिदान दिवस नयाँ दिल्लीको मुनिरकामा गोर्खाल्याण्ड संयुक्त संघर्ष समितिद्वारा पालन गरियो भनी दिल्लीबाट गोर्खाल्याण्ड संयुक्त संघर्ष समितिका राज गुरुङले जानकारी गराएका छन्। गुरुङले बताएअनुसार,
उत्तम छेत्रीको अध्यक्षतामा सम्पन्न बलिदान दिवसमा शहीद सुवेदार निरञ्जन सिंह सिंह छेत्रीको देशप्रतिको बलिदानको स्मरण गर्दै उनको तस्वीरमा दीप प्रज्जवलन, माल्यार्पण गर्दै श्रद्धाञ्जलि चढ़ाइयो। बलिदान दिवसको अवसरमा नै गोर्खाल्याण्ड आन्दोलनमा आफ्नो जीवन उत्सर्ग गर्ने वीर शहीदहरुप्रति पनि स्मरण गर्दै
श्रद्धाञ्जलि अर्पण गरियो साथै स्थानीय नागरिकहरूलाई सर्बत वितरण गरियो। कार्यक्रमको अवसरमा जीएसएसएस-का अन्य पदाधिकारीहरूमा पुकार गुरुङ, दावा शेर्पा, मनिका तामाङ, विरेन सिंह अनि रञ्जु परियारको पनि उपस्थिति रहेको जानकारी दिल्लीबाट राज गुरुङले दिएका छन्।


Share this news
आजको रोजाइ
मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

जेकब खालिङ राई लाई जनाइयो स्वागत

जेकब खालिङ राई लाई जनाइयो स्वागत

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

आइजीजेएफ-को डिजास्टर टोली गठन

आइजीजेएफ-को डिजास्टर टोली गठन

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान