पैह्रो पीडितहरूमाझ राहत सामग्रीसङ्ग लाली गुराँस टोली

Share this news

गत 3-4 अक्टोबरको दिन परेको मुसलधार पानीले पहाडका विभिन्न गाऊँहरूमा व्यापक पैह्रो गएको छ। धेरैले ज्यान माल गुमाएका छन्। यस्तो स्तिथिमा लाली गुराँस समूहले पीडितहरूलाई सहयोग गर्न अर्थ संग्रह गरेको थियो भने हालमा समूहका कार्यकर्ताहरू राहत अभियानमा उत्रेका छन्। स्वस्थ्य जाँच विशिर सँगसँगै राहत सामग्री उपलब्ध गराउने काम पनि भइरहेको छ। सोही क्रममा एउटा टोली सुखिया खण्ड विकास अन्तर्गत पर्ने टुक्रे, गोदामधुरामा राहत प्रदान गरिएको छ। यस टोलीमा लङभ्यू परिवर्तन मुभमेन्टका स्वमसेवकहरू पनि सामेल रहेको लाली गुराँस समूहकी सदस्य अनुपा तामाङले जानकारी दिएकी छन्।


Share this news
आजको रोजाइ
जेकब खालिङ राई लाई जनाइयो स्वागत

जेकब खालिङ राई लाई जनाइयो स्वागत

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

आइजीजेएफ-को डिजास्टर टोली गठन

आइजीजेएफ-को डिजास्टर टोली गठन

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

लांस नाइक हर्विन्दर सैनीको गरियो अन्तिम संस्कार

लांस नाइक हर्विन्दर सैनीको गरियो अन्तिम संस्कार