कारगिल दिवसमा शहीद प्रतिमा सरसफाइ र श्रद्धाञ्जली

Share this news

कारगिल दिवसको अवसरमा, पूर्व सैनिक सेवा समितिको तत्वावधानमा, नौतनवाको छपवा स्क्वायरमा रहेको शहीद पुरण थापा र शहीद प्रदीप थापाको प्रतिमा सरसफाइ कार्य गरी, दीप बालेर पुष्पगुच्छाद्वारा श्रद्धाञ्जली अर्पण गरियो। उक्त अवसरमा सांसद प्रतिनिधि प्रेमप्रकाश सिंह उर्फ बब्लु सिंह, क्याप्टेन हरिबहादुर गुरुङ, हवलदार केशबहादुर गुरुङ, हवलदार विनोद उपाध्यक्ष, हवलदार विजय थापा, सुबेदार रिखी राम थापा, सुबेदार आनन्द थापा, सुबेदार गुलाब प्रधान, हवलदार सागर गुरुङ, हवलदार मनोज थापा, गोरखा समाज अध्यक्ष उत्तम थापा,
कोषाध्यक्ष कृष्णकुमार राणा, मण्डल अध्यक्ष हरिशंकर जैसवाल, अध्यक्ष उम्मेदवार उमेश जैसवाल, बृजेन्द्र श्रीवास्तव, अधिवक्ता सुनिल श्रीवास्तव, जिल्ला मन्त्री बच्चुलाल चौरसिया, विशुन्देव चौरसिया, पार्षद सुनिल जैसवाल, गोरखा स्कूलका प्रिन्सिपल किशोर मधेशिया, वीरेन्द्र थापा र रमेश चन्द्र आदिको उपस्थिति रहेको थियो। उक्त कार्यक्रमको बारेमा सैनिक सेलका जिल्ला अध्यक्ष मनोज कुमार राणाले जानकारी दिएका छन्।


Share this news
आजको रोजाइ
वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

आइजीजेएफ-को डिजास्टर टोली गठन

आइजीजेएफ-को डिजास्टर टोली गठन

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

लांस नाइक हर्विन्दर सैनीको गरियो अन्तिम संस्कार

लांस नाइक हर्विन्दर सैनीको गरियो अन्तिम संस्कार

गोथल्स साइडिङ-पगला बुङ बस्तीको बाटो मरम्मत

गोथल्स साइडिङ-पगला बुङ बस्तीको बाटो मरम्मत

प्रिया सुब्बा अनि टोलीद्वारा गाउँलेहरूलाई राहत

प्रिया सुब्बा अनि टोलीद्वारा गाउँलेहरूलाई राहत