मानेबुङ्ग देन्ताम क्षेत्रका एमएलए ओएसडीद्वारा जनभेट

Share this news

मानेबुङ्ग देन्ताम निर्वाचन क्षेत्रका माननीय क्षेत्र विधायक सुदेश कुमार सुब्बाको विषेश कृत्वय अधिकारी {OSD TO MLA} दिवस राईले आज मानेबुङ्ग देन्ताम निर्वाचन क्षेत्रको सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको कार्यालयमा जनभेट गरेका थिए। उनको साथमा क्षेत्र अध्यक्ष दावा नर्बु शेर्पा लगायत पार्टीका अन्य कार्यकर्ताहरुको विषेश उपस्थित रहेको थियो।


Share this news
आजको रोजाइ
रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

गोदावरी फूलको प्रदर्शनी र बिक्री

गोदावरी फूलको प्रदर्शनी र बिक्री

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान