मदन तामाङ मुद्दामाथि डेढ दशकपछि सुनवाइ शुरू

Share this news

मदन तामाङ हत्याकाण्डमाथि बुधबारदेखि भर्चुअल मोडमा सुनवाइ शुरू भयो। लगभग डेढ दशकपछि शुरु भएको पहिलो दिनको भर्चुअल सुनवाइअवधि उक्त हत्याकाण्ड एवं षडयन्त्रमा सामेल सबै आरोपीहरु दार्जीलिङ जिल्ला अदालतमा उपस्थित थिए।
कोलकाता सिटी सेशन कोर्टमा आजबाट शुरू भएको सुनवाइलाई केन्द्र गरेर नै आरोपीहरु जिल्ला अदालतमा उपस्थित भएका पीपी प्रणय राईबाट थाहा लागेको छ भने सुनवाइअवधि बचाउ पक्षकाले न्यायाधीशसमक्ष २ याचिका दर्ता गरेको राईले बताएका छन्। यसबारे अर्को चरणको सुनवाई २५ अगस्त हुने जानकारी छ।


Share this news
आजको रोजाइ
रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

गोदावरी फूलको प्रदर्शनी र बिक्री

गोदावरी फूलको प्रदर्शनी र बिक्री

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान