local residents and the administration

प्लुङ्दुङमा क्षेत्रवासी र प्रशासनको पहलमा सडक सुचारु

Share this news

पलुङ्दुङ–रियाङ बस्तीस्थित मूल सडक पहिरोका कारण केही दिनदेखि पूर्ण रूपमा अवरुद्ध रहेकामा स्थानीय प्रशासन तथा जनप्रतिनिधिहरूको सक्रिय पहलपछि आइतबारदेखि आवागमन पुनः सुरु भएको छ। सो क्षेत्र पाँच दिनसम्म पूर्ण अन्धकारमा रहेकोमा अहिले विद्युत् आपूर्ति पनि पुनःस्थापित भएको छ। सडक पुनः निर्माण तथा मर्मत कार्यमा जी.टी.ए.का प्रमुख कार्यपाल अनित थापा र क्षेत्रीय सभासद् उदय देवानको पहलमा डोजर (JCB) उपलब्ध गराइएपछि प्लुङ्दुङ क्षेत्रका बासिन्दाले आभार व्यक्त गरेका छन्। ग्राम पंचायत प्रधान रोमन शेर्पाको नेतृत्वमा स्थानीय टोलीले क्षतिग्रस्त क्षेत्रको निरीक्षण, पीडित परिवारलाई तिरपाल वितरण तथा आवश्यक प्रतिवेदन सम्बन्धित निकायमा बुझाउने कार्य गरेका छन्।


Share this news
आजको रोजाइ
सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

लांस नाइक हर्विन्दर सैनीको गरियो अन्तिम संस्कार

लांस नाइक हर्विन्दर सैनीको गरियो अन्तिम संस्कार

गोथल्स साइडिङ-पगला बुङ बस्तीको बाटो मरम्मत

गोथल्स साइडिङ-पगला बुङ बस्तीको बाटो मरम्मत

प्रिया सुब्बा अनि टोलीद्वारा गाउँलेहरूलाई राहत

प्रिया सुब्बा अनि टोलीद्वारा गाउँलेहरूलाई राहत

“नेतृत्व पद होइन, उपस्थिति हो” विधायक जिम्बा

“नेतृत्व पद होइन, उपस्थिति हो” विधायक जिम्बा

बौद्ध धर्म गुरु स्याङ्देन म्हेमेको अन्तिम संस्कार सम्पन्न

बौद्ध धर्म गुरु स्याङ्देन म्हेमेको अन्तिम संस्कार सम्पन्न