पहिरोले लाभा-गोरुबथान सडक पनि बन्द

Share this news

फापरखेतीमा पानी रोकिएको हुनाले, पुलीसले फापरखेती ग्रेफ टोलीसँग समन्वय गरी कम्तिमा एकतर्फी ट्राफिक आवागमन र साना सवारी साधनहरूको लागि बाटो खुला गर्न ढुङ्गामाटो हटाउने काम सुरु गरेको छ। यद्यपि, फेरि पानी परेमा थप पहिरो जाने जोखिम छ। पाण्डारा चेकपोस्टबाट थप सवारी साधनहरू जान दिइएको छैन। यसका साथै नजिकैका पुलीस चौकीहरू अनि ट्राफिक चौकीहरूलाई सोही अनुसार जानकारी गराइएको छ। स्रोतहरू मार्फत सार्वजनिक सुरक्षा र जागरूकताको लागि जानकारी दिइएको छ।


Share this news
आजको रोजाइ
मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

जेकब खालिङ राई लाई जनाइयो स्वागत

जेकब खालिङ राई लाई जनाइयो स्वागत

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

आइजीजेएफ-को डिजास्टर टोली गठन

आइजीजेएफ-को डिजास्टर टोली गठन

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान