The last day of the Nepali Department students on internship

एन्टनशीपका नेपाली विभागका विद्यार्थीहरूको अन्तिम दिन

Share this news

सिलगढी कलेजका नेपाली विभागका विद्यार्थीहरूले आफ्नो एन्टनशीपको शनिबार अन्तिम दिनमा उपस्थिति दिएका थिए। यसक्रममा उनीहरूले यतिका दिनसम्म हिमालय दर्पण मिडिया हाउसबाट पाएको ज्ञानले जीवनमा ठूलो उपलब्धि गर्ने बताए। विदाइको क्षणमा विद्यार्थीहरूले गीतहरू सुनाए अनि कविता प्रस्तुत गरेका थिए। हिमालय दर्पणको पक्षबाट प्रमुख सम्पादक शिबु छेत्री अनि संयोजिका इन्द्राणी भट्टचार्यले आशीर्वाद दिंदै उनीहरूको उज्ज्वल भविष्यको कामना गरेका थिए।


Share this news
आजको रोजाइ
रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

गोदावरी फूलको प्रदर्शनी र बिक्री

गोदावरी फूलको प्रदर्शनी र बिक्री

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान