लाल कोठी घेराउको दवाबपछि मात्र थापाले गरे निर्णय

Share this news

COVID महामारी कालीन राहत कोषको बाँकी रकम वितरण बारे जीटीए प्रमुख आदरणीय अनित थापाले लिएको निर्णय उनको सामाजिक संवेदनशीलता वा श्रमिकप्रतिको आत्मीयताको परिणाम होइन तर आइजीजेएफको श्रमिक सङ्गठन HHTDCSS ले दिँदै आएका निरन्तर दवाबको प्रत्यक्ष परिणाम भएको यसका मूलसचिव जतन राईले दावि गरेका छन्।
अन्ततः जीटीए प्रमुख अनित थापालाई आफ्नो जिम्मेवार वोध भएकोमा संगठनको तर्फबाट जतन राईले धन्यवाद ज्ञापन पनि गरेका छन्।


Share this news
आजको रोजाइ
रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

गोदावरी फूलको प्रदर्शनी र बिक्री

गोदावरी फूलको प्रदर्शनी र बिक्री

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान