कालीझोडामा क्रामाकपाको सभा

Share this news

कालीझोडामा क्रान्तिकारी माक्र्सवादी कम्युनिस्ट पार्टी कालीझोडा शाखाको सभा आइतबार कमरेड बिकास ठकुरीको अध्यक्षतामा आयोजन गरिएको थियो। सभालाई  शाखा सचिव कमरेड पुरण बसोरले सञ्चालन गरेका थिए।
सभामा स्थानीय आम मानिसहरुले भोग्नु परिरहेको समस्याहरुमाथि धेरै परिचर्चा भयो। जसमा सिटोङ ग्राम पंचायतद्वारा शुरु गरिने भनिएको पोलिथिन संग्रह, हर घरजल, डिमिलिटेसन, जनगणना, आगमी २०२६ मा सम्पन्न विधान सभा चुनाव, NHIDCL अधिनस्थ राष्ट्रिय राजमार्गको अवस्था, टिस्टामाथि ड्याम निर्माणपछि टिस्टा जलाशयमा परिणत हुनु, गाउँको सुरक्षा देवाल निर्माण गुणस्तरीय नभएको प्रमुख रहेको थियो। सभामा केन्द्रीय पार्टी प्रवक्ता  कमरेड अरुण घतानी, कालेबुङ आन्चलिक सभापति कमरेड  मोहन पौड्याल, सचिव कमरेड सुधन प्रधान, आन्चलिक नेता कमरेड शंकर प्रधान बिशेष रुपमा उपस्थित थिए।


Share this news
आजको रोजाइ
रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

गोदावरी फूलको प्रदर्शनी र बिक्री

गोदावरी फूलको प्रदर्शनी र बिक्री

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान