बिष्टको वक्तव्यमाथि किशोर प्रधानको आपत्तिसँगै प्रश्न अनि सुझाव

Share this news

सांसद राजु बिष्टको वक्तव्य गोर्खा जनमुक्ति मोर्चाको राजनैतिक अभ्यासलाई लिएर गोर्खाल्याण्ड एक्टिभिष्ट समूहका सञ्योजकले आपत्तिसँगै प्रश्न अनि सुझाव राखेका छन्।
संसद सत्र सकि सकेपछि एक महिनाभित्र हाम्रो राजनैतिक सुरक्षा अनि राष्ट्रीय पहिचानको समस्या कसरी समाधान हुन्छ ? के यो आश्वासन चुनाउको लागी हो ? सासंद राजु बिष्टलाई उनले प्रश्न राखेका छन् ?
यता गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष बिमल गुरुङले पनि भाषणमा गोर्खाल्याण्ड भने पनि भित्र भित्रै अर्कै अभ्यास गरि रहेकोमा आपत्ति जनाएका छन्। उनले गोर्खा जनमुक्ति मोर्चाका सक्षम युवाहरुलाई जातीय उत्थानको निम्ति काममा लगाए सबैको भलो हुने सुझाव राखेका छन्।

 

 


Share this news
आजको रोजाइ
जेकब खालिङ राई लाई जनाइयो स्वागत

जेकब खालिङ राई लाई जनाइयो स्वागत

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

आइजीजेएफ-को डिजास्टर टोली गठन

आइजीजेएफ-को डिजास्टर टोली गठन

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

लांस नाइक हर्विन्दर सैनीको गरियो अन्तिम संस्कार

लांस नाइक हर्विन्दर सैनीको गरियो अन्तिम संस्कार