Khati wins bronze medal in kickboxing

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

Share this news

कालेबुङ जिल्लाकी प्रतिभाशाली किक बक्सर सलोमी खातीले हालै उज्बेकिस्तानको तास्केन्टमा आयोजित विश्वकप किकबक्सिङ च्याम्पियनसिप (७ देखि १२ अक्टोबर २०२५) मा सहभागिता जनाउँदै काँस्य पदक जित्दै स्वदेश फर्किएकी छन्। खातीले बताइन् यस प्रतियोगितामा ४० देशका खेलाडीहरूले भाग लिएका थिए भने भारतबाट १४ जना खेलाडीहरू सहभागी भएका थिए। समग्रमा भारतले छैटौँ स्थान हासिल गरेको थियो, जसमा ९ स्वर्ण, ४ रजत र १ काँस्य पदक प्राप्त गर्न सफल भएको बताइन्।
पश्चिम बङ्गालबाट दुई जना मात्र खेलाडीहरूले भारतको प्रतिनिधित्व गरेका थिए — जसमा उनी एक थिइन् भने जल्पाइगुडीकी एक खेलाडी। सलोमीले रिङ फाइट क्याटेगोरीमा प्रतिस्पर्धा गर्दै तेस्रो स्थान हासिल गरी काँस्य पदक जितेकी हुन्।
कालेबुङका प्रहरी अधीक्षक हरी पाण्डे (IPS) तथा जिल्ला प्रहरी टोलीले आफ्नो यात्रामा ठूलो सहयोग र हौसला प्रदान गरेको आभार प्रकट गरिन्।


Share this news
आजको रोजाइ
सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

लांस नाइक हर्विन्दर सैनीको गरियो अन्तिम संस्कार

लांस नाइक हर्विन्दर सैनीको गरियो अन्तिम संस्कार

गोथल्स साइडिङ-पगला बुङ बस्तीको बाटो मरम्मत

गोथल्स साइडिङ-पगला बुङ बस्तीको बाटो मरम्मत

प्रिया सुब्बा अनि टोलीद्वारा गाउँलेहरूलाई राहत

प्रिया सुब्बा अनि टोलीद्वारा गाउँलेहरूलाई राहत

“नेतृत्व पद होइन, उपस्थिति हो” विधायक जिम्बा

“नेतृत्व पद होइन, उपस्थिति हो” विधायक जिम्बा

बौद्ध धर्म गुरु स्याङ्देन म्हेमेको अन्तिम संस्कार सम्पन्न

बौद्ध धर्म गुरु स्याङ्देन म्हेमेको अन्तिम संस्कार सम्पन्न