कविता: जिम्मा दिनु

Share this news

जिम्मा दिनु

बाँदरलाई मकै हेर्ने जिम्मा दिनु,
चितुवालाई बाख्रा हेर्ने जिम्मा दिनु,
श्याललाई हेर्ने जिम्मा दिनु,
बिरालोलाई मासु र दूध हेर्ने जिम्मा दिनु,
मतवालीलाई रम-रक्सी बेच्ने जिम्मा दिनु,
अहिलेका धुर्त नेताहरूलाई
शासन चलाउने जिम्मा दिनु,
अनि खान पाउँछ खुदो !!!
–तेज बी. सुब्बा “टीचोङ”
सिङला चियाबारी, दार्जीलिङ।


Share this news
आजको रोजाइ
रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

गोदावरी फूलको प्रदर्शनी र बिक्री

गोदावरी फूलको प्रदर्शनी र बिक्री

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान