फागु चिया ब. कम्पनीले जारी गर्यो काम बन्दको नोटिस

Share this news

श्रमिकहरूले 20% बोनसको माग गर्दा, लोवर फागु चिया कमानमा कम्पनीले जारी गर्यो काम बन्दको नोटिस। सबै चियाकमानका प्रबन्धनलाई सरकारले 20% बोनस दिने सुझाउ दिएको थियो। प्रायः सबै चियाकमानका प्रबन्धनले सरकारको सुझाउलाई मानेर 20% बोनस दिइरहेको छ। केही चियाकमानहरूले दिन सकेको छैन। यही सूचीमा परेको लोवर फागु चिया कमानमा श्रमिकहरूले 20% बोनसको माग गरिरहेका थिए। शुक्रबार रातिसम्म गोरूबथान बीडीओ कार्यालयमा धरना र प्रदर्शन भएको थियो। त्यही क्रममा लोवर फागु चिया कमानमा कम्पनीले काम बन्दको नोटिस जारी गरेको छ।


Share this news
आजको रोजाइ
रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

गोदावरी फूलको प्रदर्शनी र बिक्री

गोदावरी फूलको प्रदर्शनी र बिक्री

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान