yoga day

एघाह्रौं अन्तर्राष्ट्रिय योग दिवस पालन

Share this news

सिलगढीमा 11औं अन्तर्राष्ट्रिय योग दिवस पालन गरियो। यहाँको सेभोक रोड नजीक अवस्थित प्रणामी मन्दिर भवनमा आयोजित समारोहमा पतञ्जली परिवारसङ्ग सम्बद्ध विभिन्न योग सञ्चालक सङ्गठनहरूको सहभागिता रहेको थियो। जसमा हाम्रो स्वाभिमान पश्चिम बङ्गाल राज्य समिति रहेको थियो। उक्त समितिकी सचिव सुश्री मणि थापा, शर्मिला गुरूङ भारत स्वाभिमानका ईश्वर बन्साल लगायत अरू सङ्गठनका योग गुरूहरूद्वारा योगासनहरूको प्रदर्शन गरिएको थियो।


Share this news
आजको रोजाइ
मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

जेकब खालिङ राई लाई जनाइयो स्वागत

जेकब खालिङ राई लाई जनाइयो स्वागत

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

आइजीजेएफ-को डिजास्टर टोली गठन

आइजीजेएफ-को डिजास्टर टोली गठन

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान