Patna

बिहार चुनावको लागि इण्डिया गठबन्धनमा सिटमाथि तानातान

Share this news

बिहारको चुनाव लिएर इण्डिया गठबन्धनमा सिट बाँडफाँडलाई लिएर तानतानी जारी छ। विपक्षी नेता र इण्डिया गठबन्धनको समन्वय समितिका अध्यक्ष तेजस्वी यादवको पोलो रोड स्थित निवासमा बैठकहरूको श्रृंखला जारी छ। सिट बाँडफाँड अझै तय भएको छैन तर गठबन्धनका केही पार्टीहरूले धेरै स्थानमा आफ्ना उम्मेदवारहरू पनि अन्तिम रूपमै पक्का गरिसकेका छन्। यसमा कांग्रेस सबैभन्दा अघि छ। सूत्रहरूले बताए अनुसार सिट वितरणको फर्मुला तय हुनुअघि नै कांग्रेसले आफ्ना २५ उम्मेदवारका नाम तय गरिसकेको छ। यो निर्णय दिल्लीमा आयोजित केन्द्रीय चुनाव समितिको बैठकपछिको निर्णय हो। आज दिउँसो ३ बजे कांग्रेसले पटना स्थित सदाकत आश्रममा ठूलो प्रेस सम्मेलन आह्वान गरेको छ। यस सम्बन्धमा कांग्रेसको विधायक दलका नेताले शकील अहमद खानले बताए कि धेरै सम्भावित सिटहरूमा छलफल पूरा भइसकेको छ र नेतृत्वले यसमा अन्तिम मुहर पनि लगाइसकेको छ।


Share this news
आजको रोजाइ
मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

जेकब खालिङ राई लाई जनाइयो स्वागत

जेकब खालिङ राई लाई जनाइयो स्वागत

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

आइजीजेएफ-को डिजास्टर टोली गठन

आइजीजेएफ-को डिजास्टर टोली गठन

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान