सभासद अरूण सिग्चीद्वारा नवनिर्मित कार्यालय भवनको उद्धघाटन

Share this news

साैरेनी ग्राम पन्चायत एककाे नवनिर्मित कार्यालय भवन उद्धघाटन शनिबार जीटीए स्वास्थ एवं जनकल्याण विभागका कार्यकारी सभासद अरूण सिग्चीले रिबन काटेर गरे। कार्यक्रममा मिरिक खण्ड विकास अधिकारी आकाश दीप, मिरिक पन्चायत समिति सदस्यहरू मन्दीप तामाङ, समीर राई, आदित्य प्रधान,जनसम्पर्क अधिकारी विवेक गाेले, ग्राम पन्चायत प्रधान अनिता राई उप प्रधान अजित छेत्री, ग्राम पन्चायत सचिव याेगेन्द्र गाैतम, भागाेप्रमाे मिरिक महासचिव सतीस थापा, भागाेप्रमाे साैरेनी समष्टि सचिव विनय सुब्बा, ग्राम पन्चायत सदस्यहरू, ग्राम पन्चायत कर्मचारीहरू आदि उपस्थित थिए। पन्चायत सचिव याेगेन्द्र प्रसाद गाैतमले संचालन गरेकाे उद्धघाटन कार्यक्रममा सहभागीहरूलाई ग्राम पन्चायत सदस्य हेमकुमार सुब्बाले स्वागत जनाए। यस अवसरमा जीटीए स्वास्थ एंव जनकल्याण विभागका कार्यकारी सभासद अरूण सिग्ची, मिरिक पन्चायत समिति अध्यक्ष कैलास थापा, जेष्ठ नागरिकहरू एमएम नामदुङ, दिलिी सुब्बा, प्रेम सुब्बा, जमीन दाता नरेस राई, मिरिक महकुमाका प्रत्येक ग्राम प्रधान, उप प्रधान, सचिव
साैरेनी ग्राम पन्चायत पूर्व प्रधान अनि परिवार, आईसीडीएस, आशाकर्मी, भीभीडी, स्वनिर्भर दलहरूलाई पनि स्मृति चिन्ह प्रदान गरेर सम्मानित गरियाे।


Share this news
आजको रोजाइ
सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

लांस नाइक हर्विन्दर सैनीको गरियो अन्तिम संस्कार

लांस नाइक हर्विन्दर सैनीको गरियो अन्तिम संस्कार

गोथल्स साइडिङ-पगला बुङ बस्तीको बाटो मरम्मत

गोथल्स साइडिङ-पगला बुङ बस्तीको बाटो मरम्मत

प्रिया सुब्बा अनि टोलीद्वारा गाउँलेहरूलाई राहत

प्रिया सुब्बा अनि टोलीद्वारा गाउँलेहरूलाई राहत

“नेतृत्व पद होइन, उपस्थिति हो” विधायक जिम्बा

“नेतृत्व पद होइन, उपस्थिति हो” विधायक जिम्बा

बौद्ध धर्म गुरु स्याङ्देन म्हेमेको अन्तिम संस्कार सम्पन्न

बौद्ध धर्म गुरु स्याङ्देन म्हेमेको अन्तिम संस्कार सम्पन्न