आइजीजेएफद्वारा भविष्यनिधि आयुक्तलाई ज्ञापन पत्र

Share this news

इण्डियन गोर्खा जनशक्ति फ्रण्टका ट्रेड युनियन- हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघले (HTTDCSS) चिया श्रमिकवर्गको पीएफ (PF) को मुद्दा लिएर भविष्यनिधि आयुक्त क्षेत्रीय कार्यालय बिहीबार सिलगढीमा ज्ञापन पत्र चढायो। चिया बगान मजदुरहरुको PF कटौतीमा अनियमितता, समस्या र मालिकहरूको धाँधली विरुद्ध आईजीजेएफका भातृ संगठन, हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघले कडा आपत्ति जनाउँदै चाँडो भन्दा चाँडो यस विषयमा कानुनी कारवाही हुनु पर्ने मांग साथै यस गम्भीर समस्याको झट्टै समाधान हुन पर्ने माग उठायो। प्रोभिडेन्ट फण्ड एक्ट 1954 को नियमवालीहरुलाई उल्लंघन गर्दै श्रमिकहरुको खाताबाट कटौती गरे तापनि धेरै कम्पनीहरुले हजारौंको संख्यामा EPFO खातामा कुनै प्रकारको राशी जम्मा नगरेको तथ्यहरु बारम्बार सार्वजनिक भए तापनि यसको समाधान भएको छैन। हाम्रो चियाबारी श्रमिकहरूमाथि ठूलो शोषण भइरहेको कुरा पनि नयाँ होइन। संगठन अब उसो श्रमिकहरुको वैधानिक अधिकारको निम्ति कटिवद्ध रहेर शोषण र अत्याचार विरुद्ध विद्रोही आवाज मात्र होइन तर सडकदेखि अदालतसम्म आन्दोलित हुने चेतावनी दिएको छ।


Share this news
आजको रोजाइ
रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

गोदावरी फूलको प्रदर्शनी र बिक्री

गोदावरी फूलको प्रदर्शनी र बिक्री

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान