IGJF लाई मुक्ति पूलको काम रोक्न BGPM को आह्वान

Share this news

भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा बुङकुलुङ शाखाले बुङकुलुङ बस्तीस्थित मरमा खोलामाथि निर्माण भएको मुक्ति पूलको रंगपचेरा गर्नका लागि जीटीएको पक्षबाट अगावै पहल भइसकेको तथापि बर्खायामको कारण कामको थालनी नभएको र चाँडै काम थाल्ने बताउँदै हाल इण्डियन गोर्खा जनशक्ति फ्रण्डलाई रंगपचेराको कार्य स्थगित गरिदिने आह्वान गरेको छ। आज पार्टीले एक भीडीयो सार्वजनिक गर्दै शाखा अध्यक्ष दिपक राईले केवल पूलको रेलिङमा मात्र रंग पचेरा गरेेर काम नहुने बताउँदै यो कामलाई स्थगित गरिदिने आह्वान गरेका छन्। उनले जीटीएको पक्षबाट बुङकुलुङ बस्तीमा धेरै विकासमूलक कार्यहरू भइरहेको जानकारी गराउँदै जीटीएबाट पूलको काम हुन लागेको कारण निजी राजनीतिक पार्टीले राजनीतिकरण गर्नका लागि यसप्रकारको कार्य नगरिदिने आह्वान गरे।


Share this news
आजको रोजाइ
सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

लांस नाइक हर्विन्दर सैनीको गरियो अन्तिम संस्कार

लांस नाइक हर्विन्दर सैनीको गरियो अन्तिम संस्कार

गोथल्स साइडिङ-पगला बुङ बस्तीको बाटो मरम्मत

गोथल्स साइडिङ-पगला बुङ बस्तीको बाटो मरम्मत

प्रिया सुब्बा अनि टोलीद्वारा गाउँलेहरूलाई राहत

प्रिया सुब्बा अनि टोलीद्वारा गाउँलेहरूलाई राहत

“नेतृत्व पद होइन, उपस्थिति हो” विधायक जिम्बा

“नेतृत्व पद होइन, उपस्थिति हो” विधायक जिम्बा

बौद्ध धर्म गुरु स्याङ्देन म्हेमेको अन्तिम संस्कार सम्पन्न

बौद्ध धर्म गुरु स्याङ्देन म्हेमेको अन्तिम संस्कार सम्पन्न