IGJF in affected areas of Dhaje

धजेको पैह्रोग्रस्त क्षेत्रहरुमा आइजीजेएफद्वारा तारपोलिन वितरण

Share this news

लेबोङ बदामताम समष्टि अन्तर्गत अप्पर धजेको पैह्रो प्रभावित क्षेत्र अनि अन्यान्य ठाउँहरुमा आइजीजेएफ नेत्री नोरा सुब्बाद्वारा तारपोलिन बितरण गरियो। जसमा अप्पर धजे, धर्मशाला, मालीगाउँका पैह्रोद्वारा प्रभावित क्षेत्र रहेका थिए। आठ दिन बितिसक्दा पनि ग्राम पञ्चायत प्रधान अनि सदस्यहरु अप्पर धजे पुरै गाउँलाई प्रभावित बनाउने पैह्रो निरीक्षणको निम्ति आई नपुगेको गाउँलेहरुले सुब्बालाई बताए। नोरा सुब्बाले यतिका दिनसम्म बदामताम ग्राम पञ्चायतका प्रधान अनि उक्त क्षेत्रको सदस्यहरु निरीक्षण गर्न नआई पुग्नु भनेको उनीहरुको जनताप्रति स्वार्थपूर्ण भावना मात्र रहेको बताइन्।


Share this news
आजको रोजाइ
सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

लांस नाइक हर्विन्दर सैनीको गरियो अन्तिम संस्कार

लांस नाइक हर्विन्दर सैनीको गरियो अन्तिम संस्कार

गोथल्स साइडिङ-पगला बुङ बस्तीको बाटो मरम्मत

गोथल्स साइडिङ-पगला बुङ बस्तीको बाटो मरम्मत

प्रिया सुब्बा अनि टोलीद्वारा गाउँलेहरूलाई राहत

प्रिया सुब्बा अनि टोलीद्वारा गाउँलेहरूलाई राहत

“नेतृत्व पद होइन, उपस्थिति हो” विधायक जिम्बा

“नेतृत्व पद होइन, उपस्थिति हो” विधायक जिम्बा

बौद्ध धर्म गुरु स्याङ्देन म्हेमेको अन्तिम संस्कार सम्पन्न

बौद्ध धर्म गुरु स्याङ्देन म्हेमेको अन्तिम संस्कार सम्पन्न