युवाहरूलाई सकरात्मक मार्गमा हिडाउँदै आइजीजेएफ

Share this news

भारतीय गोर्खा जनशक्ति फ्रन्टले मिरिकका एक युवालाई लागूऔषध दुर्व्यसनको चुनौतीबाट बाहिर निकाल्न महत्त्वपूर्ण पाइला चालेको छ। संस्थाले ती कुलतमा फसेका युवालाई रिबोर्न फाउन्डेसन रिह्याब सेन्टर’ मा भर्ना गराई रहेका छन्। जसले गर्दा उनीहरूलाई निको हुनका लागि सहयोगी वातावरण र स्रोतसाधन उपलब्ध भएको आइजीजेएफ मिरिकका संयोजक प्रशान्त लामाले बताएका। तिनले सबैका लागि रिकभरी आन्दोलन आइजीजेएफद्वरा मिरिकभरि सञ्चालित रहेको जानकारी गराउँदै कुलतमा फसेकाहरूलाई युवा नेता दीपराज गुरुङले सक्रिय कार्य गर्न साथै रिबोर्न फाउन्डेसन रिह्याब सेन्टरका निर्देशक दिगन्त गिरीले पनि सक्रिय कार्य गरिरहेको बताए।


Share this news
आजको रोजाइ
सांसद राजु विष्टद्वारा प्रधानमन्त्री अनि गृहमन्त्रीप्रति कृतज्ञता

सांसद राजु विष्टद्वारा प्रधानमन्त्री अनि गृहमन्त्रीप्रति कृतज्ञता

गोरामुमोद्वारा प्रधानमन्त्री मोदी र गृहमन्त्रीप्रति आभार व्यक्त

गोरामुमोद्वारा प्रधानमन्त्री मोदी र गृहमन्त्रीप्रति आभार व्यक्त

रामकृष्ण उच्चतर माध्यमिक कन्या विद्यालयकाे‌‌ वार्षिक उत्सव

रामकृष्ण उच्चतर माध्यमिक कन्या विद्यालयकाे‌‌ वार्षिक उत्सव

ब्लु डाइमण्ड स्कूलमा देऊसी भैलो प्रतियोगिताको समापन

ब्लु डाइमण्ड स्कूलमा देऊसी भैलो प्रतियोगिताको समापन

कालिझोडामा द्वारे अनि हाम्रो गाउँ हाम्रो समाधान शिविर

कालिझोडामा द्वारे अनि हाम्रो गाउँ हाम्रो समाधान शिविर

माकपाद्वारा दुधेको तरुवा क्षेत्रमा राहत सामग्रीहरू वितरण

माकपाद्वारा दुधेको तरुवा क्षेत्रमा राहत सामग्रीहरू वितरण

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

गोदावरी फूलको प्रदर्शनी र बिक्री

गोदावरी फूलको प्रदर्शनी र बिक्री