If demand for DRUS stops, supply will automatically stop SP

ड्रस-को डिमाण्ड रोकियो भने सप्लाई आफै बन्द हुनेछ : एसपी

Share this news

दार्जीलिङ,11 जुलाई(निसं): दार्जीलिङ पहाडी क्षेत्रमा ड्र्ग्स सेवनको व्यापक प्रभाव परिरहेको छ। यस्तो कुलत तथा सामाजिक विरोधी प्रक्रियालाई जरैसित उखेल्न 
दार्जीलिङ पुलिसले चलाएको अभियानले पहाडमा निकै सकारात्मक प्रभाव पारिरएको समय दार्जीलिङ जिल्ल पुलिस एसपी(सुपरिटेन्डेन्ट पुलिस) प्रवीण प्रकाशले 
दार्जीलिङ शहरदेखी 8 कुलोमिटरको दुरीमा रहेको नशा मुक्त सेवा केन्द्र एसपीवाईएम-को भ्रमण गर्दै त्यहाँका उपचाराधीन मानिसहरुसित भेट गरे।उनले एसपीआईएम-ले
 असल कार्य गरिरहेको अनि उपचार साथै कार्यक्रमहरु गरिरहेकोमा प्रशंसा गरे। यस केन्द्रको भ्रमण अवधी एसपी-ले भनेका छन्,दार्जीलिङ पहाडबाट ड्रग्स जस्तो खतरा लागू
 पदार्थलाई पुर्णरुपमा हटाउन पुलिसले विभिन्न प्रकारको अभियान चलाइरहेको छ।आज यस केन्द्रको भ्रमणको समय ड्रग्स-द्वारा सिकार भएका व्यक्तिहरुशीत कुराकानी गर्न सकियो।यसरी ड्रग्स बन्द गर्ने
 विराट अभियानको योजना अब दार्जीलिङ पुलिसले गर्नेछ। ड्रग्स-को डिमाण्ड रोकियो भने सप्लाई आफै रोकिने छ, एसपी-ले बताए।यता, युवा तथा जनसमुदायको प्रवर्द्धनका लागि स्थापित एसपीवाईम 
घूममा रहेको छ, एकीकृत पुनर्वास केन्द्र फर एडिक्शन (आईआरसी) नि:शुल्क लागूपदार्थको लत छुटकारा तथा पुनर्वास केन्द्र हो। यो केन्द्र राष्ट्रिय सामाजिक सुरक्षा संस्थान (एनआईएसडी) 
एमएसजेई सरकार भारतसित संलग्न रहेको छ।

Share this news
आजको रोजाइ
सांसद राजु विष्टद्वारा प्रधानमन्त्री अनि गृहमन्त्रीप्रति कृतज्ञता

सांसद राजु विष्टद्वारा प्रधानमन्त्री अनि गृहमन्त्रीप्रति कृतज्ञता

गोरामुमोद्वारा प्रधानमन्त्री मोदी र गृहमन्त्रीप्रति आभार व्यक्त

गोरामुमोद्वारा प्रधानमन्त्री मोदी र गृहमन्त्रीप्रति आभार व्यक्त

रामकृष्ण उच्चतर माध्यमिक कन्या विद्यालयकाे‌‌ वार्षिक उत्सव

रामकृष्ण उच्चतर माध्यमिक कन्या विद्यालयकाे‌‌ वार्षिक उत्सव

ब्लु डाइमण्ड स्कूलमा देऊसी भैलो प्रतियोगिताको समापन

ब्लु डाइमण्ड स्कूलमा देऊसी भैलो प्रतियोगिताको समापन

कालिझोडामा द्वारे अनि हाम्रो गाउँ हाम्रो समाधान शिविर

कालिझोडामा द्वारे अनि हाम्रो गाउँ हाम्रो समाधान शिविर

माकपाद्वारा दुधेको तरुवा क्षेत्रमा राहत सामग्रीहरू वितरण

माकपाद्वारा दुधेको तरुवा क्षेत्रमा राहत सामग्रीहरू वितरण

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

गोदावरी फूलको प्रदर्शनी र बिक्री

गोदावरी फूलको प्रदर्शनी र बिक्री