Tarzan Pradhan's house affected by lightning in Bahadur village

बहादुर गाउँमा चट्याङले टार्जन प्रधानको घर प्रभावित

Share this news

जोरबङ्लो–सुकेपोखरी खण्ड अन्तर्गत मगरजोङको बहादुर गाउँमा आज बिहान करिब ५ बजे चट्याङले टार्जन प्रधानको घरलाई प्रभावित पारेको छ। उक्त घटनाले उनको घरमा जडान गरिएका बिजुलीको बल्ब, स्वीच लगायतका सामग्री क्षति भएको छ। त्यति मात्र नभई चट्याङले घर छेउमै रहेको रुखलाई समेत असर पारेको छ भने हालै निर्माणाधीन घरको ढलान (ढलाई) समेत चिरा परेको बताइएको छ। भाग्यवश, चट्याङको कारण कुनै मानवीय क्षति भने भएको छैन। घरकी अनु प्रधानको अनुसार छेवैको रुख र नयाँ घरले मुख्य घरलाई ठूलो क्षति हुनबाट जोगाएको उल्लेख गरेकी छिन्।


Share this news
आजको रोजाइ
रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

गोदावरी फूलको प्रदर्शनी र बिक्री

गोदावरी फूलको प्रदर्शनी र बिक्री

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान