अवकाशप्राप्त कर्मचारीहरुलाई संमान अनि विदाई

Share this news

बिजनबारी, 9 दिसम्बर(निसं): एक कार्यक्रमको साथमा विद्युत विभागमा लामो समयसम्म कार्यपश्चात हालै अवकाशग्रगण गरेका लक्ष्मण प्रधान अनि तुलाराम छेत्रीलाई दार्जीलिङ जल विद्युत कर्मचारी संगठनले सम्मानसहित विदाई गरेकोछ। लोधोमा आयोजना गरिएको विदाई समारोहमा  प्रमुख अतिथिको रूपमा रम्माम हाइड्रोपावर कम्पनीका पीएम थिए भने उनीवाहेक कमल एण्ड कम्पनीका प्रमुख कमल चाम्लिङ राई लगायतका स्टाफ़हरु,लोधोमा तीनवटा समाजका सभापति सचिव सगै आयोजक समितिका सम्पुर्ण सदस्यहरुको विशेष रूपमा उपस्थिति रहेको थियो।

Share this news
आजको रोजाइ
कथा संग्रह ‘जीवनका अनुभूतिहरू’माथि आफ्नो मन्थन

अप्पर पजेङको नन्द गाउँमा आगोलाग्दा एक घर जलेर खरानी

एनएफ रेलवेको मुख्य प्रबन्धकलाई ज्ञापन

एनएफ रेलवेको मुख्य प्रबन्धकलाई ज्ञापन

भागोप्रमो खरसाङ टाउन कमिटीको सभा एवम् नियुक्ति पत्र वितरण

भारतीय मानवाधिकार एशोसिएसनको एक प्रतिनिधि टोलीद्वारा महकुमा शाकससित चर्चा

गिद्ध पहाड़स्थित भ्यु पोइन्ट नजिक आज बिहान एउटा चितुवा मृत अवस्थामा फेला

सिटोङमा भयानक वाहन दुर्घटनाप्रति खरसाङ बन्यो दुःखित

बिहान-बेलुका फोहोर-मैला उठइएको खण्डमा असल रहने नगरवासीको सुझाउ

राशन कार्ड धमाधम निष्क्रिय भएपछि आधार केन्द्रमा भीड़

खरसाङ शहर नजिक रहेका दुईवटा खोला प्रदुषण मुक्त राख्नको निम्ति पहलको आवश्यकता