बाँसघारीवासीको सपना अजय एडवर्ड्सको सहयोगले पूरा हुने

Share this news

खरसाङ महकुमा क्षेत्र अन्तर्गत मार्गरेटस होपको बाँसघारी स्थित एउटा झोलुङ्गे पुल पुनः निर्माण हुने भयो। जहाँ 105ft को लम्बाई अनि 5ft चौडाई पुलको सिलन्यास कार्यक्रम आईजीजेएफ प्रमुख अजय एडवर्ड्सको बाहुलीबाट सम्पन्न भयो। उनले भने, “हामीले आजसम्म जति नरिवल फुटायौं ती सबै कार्यहरू हामीले पूरा गरेका छौं, यो पनि अवश्य पूरा गर्ने छौं।”
धेरै लामो समयदेखि गाउँबासीले आफ्नो क्षेत्रमा जिर्ण अवस्थामा रहेको झोलुङ्गे पुलको जिर्णोद्धारको निम्ति धेरै गुहार माग्दै आएका थिए। सबै जग्गाबाट निराशाको हात लागेपछि अन्तमा इण्डियन गोर्खा जनशक्ति फ्रण्ट प्रमुख अजय एडवर्ड्सलाई सहयोगको गुहार मागेका थिए।


Share this news
आजको रोजाइ
सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

लांस नाइक हर्विन्दर सैनीको गरियो अन्तिम संस्कार

लांस नाइक हर्विन्दर सैनीको गरियो अन्तिम संस्कार

गोथल्स साइडिङ-पगला बुङ बस्तीको बाटो मरम्मत

गोथल्स साइडिङ-पगला बुङ बस्तीको बाटो मरम्मत

प्रिया सुब्बा अनि टोलीद्वारा गाउँलेहरूलाई राहत

प्रिया सुब्बा अनि टोलीद्वारा गाउँलेहरूलाई राहत

“नेतृत्व पद होइन, उपस्थिति हो” विधायक जिम्बा

“नेतृत्व पद होइन, उपस्थिति हो” विधायक जिम्बा

बौद्ध धर्म गुरु स्याङ्देन म्हेमेको अन्तिम संस्कार सम्पन्न

बौद्ध धर्म गुरु स्याङ्देन म्हेमेको अन्तिम संस्कार सम्पन्न