स्वास्थ्य जाँच शिविर आयोजन गरिने

Share this news

मिरिक नोल डाँडा स्वाभिमान संघ (पञ्जिकृत संख्या S0040267) को मासिक सभा, जीवन बोम्जनको अध्यक्षतामा अनि श्री राम प्रसाद छेत्रीको सञ्चालनमा सम्पन्न भयो।
सभाको पहिलो बिषय बुँदामा संघको सहसचिव कृष्ण बहादुर तामाङ्गको स्वर्गवास भएपछि उनको रिक्त पदमा श्रीमती सावित्री राईलाई सर्वसहमतिले चयन गरयो। क्रमशः संघको मासिक हरहिसाब कोषाध्यक्ष मन्दीप तामाङले जानकारी गराए। अन्त्यमा नोल डाँडा गाउँमा एक “बृहत स्वास्थ्य जाँच शिविर” यसै महिनाभित्र राखिने प्रस्ताव सर्वसहमतिले पारित गरिएको छ।
health checkup meeting


Share this news
आजको रोजाइ
मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

जेकब खालिङ राई लाई जनाइयो स्वागत

जेकब खालिङ राई लाई जनाइयो स्वागत

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

आइजीजेएफ-को डिजास्टर टोली गठन

आइजीजेएफ-को डिजास्टर टोली गठन

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान