मुख्यमन्त्रीले हिलिङ्ग गार्डन अनि पार्कको राखे आधारशिला

Share this news

मंगन जिल्लाका लागि अर्को महत्त्वपूर्ण विकासमा, मुख्यमन्त्री प्रेम सिंह तामांगले आज जिल्लाको अस्पताल मंगनको नजिक हिलिङ्ग गार्डन अनि हेल्थ पार्कको आधारशिला राखे। कार्यक्रममा वन र वातावरण मन्त्री, क्षेत्रमा एमएलए पिन्टसो नामगेल लेप्चा, मन्त्री सामडुप लेप्चा, मन्त्री जीटी ढुङ्गेल, मन्त्री सोनाम लामा, एमएलए तथा सल्लाहकार थेनले छिरिङ भुटिया, PCCF तथा वन विभागका सचिव, डा. प्रदीप कुमार, वन विभागका वरिष्ठ अधिकारीहरू, मंगनका DC अनन्त जैन, र अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो।

Share this news
आजको रोजाइ
सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

लांस नाइक हर्विन्दर सैनीको गरियो अन्तिम संस्कार

गोथल्स साइडिङ-पगला बुङ बस्तीको बाटो मरम्मत

प्रिया सुब्बा अनि टोलीद्वारा गाउँलेहरूलाई राहत

“नेतृत्व पद होइन, उपस्थिति हो” विधायक जिम्बा

बौद्ध धर्म गुरु स्याङ्देन म्हेमेको अन्तिम संस्कार सम्पन्न