जीटीएकाहरूले पहाड़को सम्पत्तिहरु बेचिरहेको आरोप

Share this news

आइजीजेएफका सभासद् रोबर्ट छेत्रीले एक प्रेस बिज्ञप्ति गर्दै हालमा जीटीएको चौकीमा बस्नेहरुले पहाड़को सम्पत्तिहरु बेचिरहेको आरोप लाएका छन्।
बिज्ञप्तिमा उल्लेख गरिए अनुसार 45-जना सभासद्हरु नै लिएर जीटीए सभामा सिल्भर फर बिल्डिंगलाई लिजमा दिइने प्रस्ताव पारित गरिएको हो भन्ने जीटीए पर्याटन बिभागका कार्यकारी सभासद् नोर्देन शेर्पाको बयानलाई ठाडो खण्डन गर्दै बिपक्षी सभासद्हरुलाई उक्त बिषयमा जानकारी नगराइएको आइजीजेएफका सभासद्हरुले जनाएका छन्। बिपक्षी सभासद् छेत्रीले भने “यदि हाम्रो उपस्थितिको सभामा उक्त प्रस्ताव पारित गरिएको हो भने हामीलाई यसको प्रमाण दिनुपर्नेछ, जीटीए सभा बोलाउन त छोड़ी, भोटर्सलाई भेट्ने जग्गा पनि दिइएको छैन।”


Share this news
आजको रोजाइ
सांसद राजु विष्टद्वारा प्रधानमन्त्री अनि गृहमन्त्रीप्रति कृतज्ञता

सांसद राजु विष्टद्वारा प्रधानमन्त्री अनि गृहमन्त्रीप्रति कृतज्ञता

गोरामुमोद्वारा प्रधानमन्त्री मोदी र गृहमन्त्रीप्रति आभार व्यक्त

गोरामुमोद्वारा प्रधानमन्त्री मोदी र गृहमन्त्रीप्रति आभार व्यक्त

रामकृष्ण उच्चतर माध्यमिक कन्या विद्यालयकाे‌‌ वार्षिक उत्सव

रामकृष्ण उच्चतर माध्यमिक कन्या विद्यालयकाे‌‌ वार्षिक उत्सव

ब्लु डाइमण्ड स्कूलमा देऊसी भैलो प्रतियोगिताको समापन

ब्लु डाइमण्ड स्कूलमा देऊसी भैलो प्रतियोगिताको समापन

कालिझोडामा द्वारे अनि हाम्रो गाउँ हाम्रो समाधान शिविर

कालिझोडामा द्वारे अनि हाम्रो गाउँ हाम्रो समाधान शिविर

माकपाद्वारा दुधेको तरुवा क्षेत्रमा राहत सामग्रीहरू वितरण

माकपाद्वारा दुधेको तरुवा क्षेत्रमा राहत सामग्रीहरू वितरण

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

गोदावरी फूलको प्रदर्शनी र बिक्री

गोदावरी फूलको प्रदर्शनी र बिक्री