जीटीएले ब्याडमिन्टनको स्पनसर अनि हल निर्माण गर्ने

Share this news

यङ्ग सटलर्स दार्जीलिङ्गले स्थानीय नानीहरूलाई लिएर ब्याडमिन्टन कोचिङ्ग क्याम्प चलाइरहेछ। हल किरायामा लिएर यो क्याम्प चलिरहेको थाहा पाएँ। धेरै दिनहरूदेखि सटलर्सले मलाई क्याम्पमा आइदिन निमन्त्रणा दिएको थियो भन्दै जीटीए मुख्य कार्यपाल
अनित थापा आज क्याम्पमा उपस्थित भए। सटलर्स दार्जीलिङ्गका सदस्यहरूलाई राम्रो काम भइरहेको बताउँदै बधाइ दिए। जीटीए प्रमुखले सटलर्सद्वारा गरिएको कार्यको सराहना गर्दै दार्जीलिङ्गमा एउटा राम्रो ब्याडमिन्टन खेल्ने हल निर्माण गरेर सटलर्सकै देखरेखमा दिने वचन दिए। सटलर्सले आयोजना गरिरहेको जीटीए स्तरमा ब्याडमिन्टन टुर्नामेन्टलाई पनि सम्पूर्ण रूपले जीटीएले स्पन्सर गर्ने बताए।

GTA will sponsor badminton


Share this news
आजको रोजाइ
रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

गोदावरी फूलको प्रदर्शनी र बिक्री

गोदावरी फूलको प्रदर्शनी र बिक्री

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान