पैह्राे पीडितहरूका लागि जीटीएद्वारा तीनवटा राहत शिविर सञ्चालित

Share this news

गत शनिबार विहान भुकभुकेमा मिरिकमा गएकाे विनाशकारी पैह्राेले घर विहीन बनेका अनि पैह्राेकाे जाेखिममा रहेकाहरूलाई सुरक्षित स्थानमा राख्न तीनवटा राहत शिविर गाेर्खाल्याण्ड क्षेत्रीय प्रशासन, मिरिक प्रशासनले संचालन गरेको छ। उक्त राहत शिविर साैरेनी बजार सार्वजनिक भवन, मिरिक बजार सार्वजनिक भवन अनि मिरिक नगरपालिका वार्ड नम्बर नाेै सार्वजनिक भवनमा संचालन गरिएकाे छ। उक्त राहत शिविरमा हाल दुई सयभन्दा अधिक मानिसहरू बसेका छन् भने उनीहरूलाई खाना, वस्त्र लगायत आवश्यक सामाग्रीहरू उपलब्ध गरिदिएकाेले राहत शिविरमा हालसम्म कुनै समस्या र अभाव देखिएकाे छैन। आधिकारिकरूपमा मिरिकमा तीनवटा राहत शिविरहरू स्थापना गरिए पनि कतिपय गाउँ बस्तीकाे सुरक्षित स्थानमा पनि पैह्राे प्रभावित मानिसहरू बसेकाे जानकारी पाइएकाे छ।


Share this news
आजको रोजाइ
मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

जेकब खालिङ राई लाई जनाइयो स्वागत

जेकब खालिङ राई लाई जनाइयो स्वागत

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

आइजीजेएफ-को डिजास्टर टोली गठन

आइजीजेएफ-को डिजास्टर टोली गठन

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान