जीटीए प्रमुख अनित थापाले सौरेनी ढाड गाउँमा पुगेर त्यहाँको स्थितिको जायजा लिएका छन्। यो त्यही गाउँ हो जहाँ पहिरोमा परेर 4 व्यक्तिहरूले आफ्नो प्राण गुमाएका थिए।
प्राकृतिक प्रकोपको विध्वंस वर्णन गरी नसक्नुको छ। पीडितहरु राहात शिविरमा छन्। तर खास जीवन उनीहरू बस्ने ठाउँमा पाइने हो। उनीहरूको जीवनलाई नष्ट हुनु नदिने थापाले वाचा गरेका छन।
