Gorkha Janmukti Morcha (GJM) Sadar 4 Cluster Workers' Meeting Concluded

गोजमुमोको सदर ४ समष्टिको कर्मी सभा सम्पन्न

Share this news

केन्द्रिय समितिको पहलमा चलिरहेको गोर्खा जनमुक्ति मोर्चाको कर्मी सभा केशर राईको अध्यक्षतामा दार्जीलिङ सदर ४ समष्टिको कर्मी सभा सम्पन्न गरियो। आइतबार सम्पन्न सभामा गोर्खा जनमुक्ति मोर्चाको तर्फबाट अध्यक्ष बिमल गुरुङ, केन्द्रिय सचिव अनिल दीप राई, युवा मोर्चा अध्यक्ष नोमन राई, दार्जीलिङ तराई डुवर्स प्लान्टेसन लेवर युनियनका अध्यक्ष सूरज सुब्बाको साथमा दार्जीलिङ शहर समितिका सदस्यगण लगायत दार्जीलिङ सदर ४ गोजमुमोका कार्यकर्ता अनि प्रतिनिधिहरूको प्रमुख उपस्थिति रहेको थियो।


Share this news
आजको रोजाइ
मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

जेकब खालिङ राई लाई जनाइयो स्वागत

जेकब खालिङ राई लाई जनाइयो स्वागत

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

आइजीजेएफ-को डिजास्टर टोली गठन

आइजीजेएफ-को डिजास्टर टोली गठन

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान