गोर्खा हाट समूहद्वारा असार 15 कार्यक्रम

Share this news

दार्जीलिङ, 30 जुन(निसं): असार 15 विक्रम संवत 2082 आइतबारको दिन नेपाली धान दिवस दार्जीलिङ गोर्खा हाट समूहको आयोजनामा दार्जीलिङ्को हिमालयन कला मन्दिर भवनमा दही-चिउरा खाने कार्यक्रम राखेको थियो। गोर्खा हाट समूहले बताए अनुसार, यो असार 15 -को पर्व एक महत्वपूर्ण मानिने पर्व हो। यो पर्व माटो, पसिना र गीतको उत्सव हो साथै हाम्रा किसानहरूको सम्मानमा, असारको झरीमा रमाउँदै, धान रोप्ने  स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने पर्व पनि हो।

Share this news
आजको रोजाइ
सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

लांस नाइक हर्विन्दर सैनीको गरियो अन्तिम संस्कार

गोथल्स साइडिङ-पगला बुङ बस्तीको बाटो मरम्मत

प्रिया सुब्बा अनि टोलीद्वारा गाउँलेहरूलाई राहत

“नेतृत्व पद होइन, उपस्थिति हो” विधायक जिम्बा

बौद्ध धर्म गुरु स्याङ्देन म्हेमेको अन्तिम संस्कार सम्पन्न