गाेजमुमाेले 7 अक्टाेबरमा पार्टीकाे स्थापना दिवस पालन गर्ने

Share this news

गाेर्खा जनमुक्ति माेर्चाले आगामी 7 अक्टाेबरकाे दिन पार्टीकाे स्थापना दिवस भव्यरूपमा पालन गर्ने भएकाे छ। उक्त जानकारी गराँउदै युवा माेर्चा मिरिक महकुमा संयाेजक याेगेस गाेलेले उक्त विषयमा गाेजमुमाे मिरिक महकुमा समितिकाे सभा पनि भएकाे बताए। तिनले केन्द्रकाे भाजपा सरकारले गाेर्खाहरूकाेलागि केही गर्ने राम्रो ब्यावस्था गर्ने संकेत पाएकाे जानकारी गराउँदै बिषयमा पनि पार्टीले विमर्श कार्य गर्ने बताए।

 


Share this news
आजको रोजाइ
रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

गोदावरी फूलको प्रदर्शनी र बिक्री

गोदावरी फूलको प्रदर्शनी र बिक्री

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान