Free Health Checkup and Blood Donation Camp

निःशुल्क स्वास्थ्य जाँच र रक्तदान शिविर

Share this news

स्वाभिमान संघ, नोल डाँडाको तत्वावधानमा आइतबार नोल डाँडामा निःशुल्क स्वास्थ्य जाँच तथा रक्तदान शिविर सफलतापूर्वक सम्पन्न भएको थियो। यस शिविरमा नोल डाँडा र वरपरका क्षेत्रका धेरै मानिसहरूले रक्तदानका साथै विभिन्न रोगहरूको निःशुल्क जाँच गराए।
शिविरमा स्त्री रोग विशेषज्ञ, हड्डी सम्बन्धी रोग विशेषज्ञ, दाँत सम्बन्धी रोग विशेषज्ञ, छाला सम्बन्धि रोग विशेषज्ञ, र आँखा सम्बन्धि रोग विशेषज्ञले बिरामीहरूको जाँच गरेका थिए। रक्तदान शिविर सिलगढी तराई लायन्स ब्लड सेन्टरको सहयोगमा सञ्चालन गरिएको थियो। रक्तदान गर्ने सम्पूर्ण रक्तदाताहरूलाई प्रमाणपत्र पनि वितरण गरिएको थियो।
यस शिविरलाई सफल बनाउन बेंगलुरु हेल्थकेयर अनि इनिसिएटिभ टु इक्वालिटी अफ सिटिजन राइट, मिरिक पञ्चायत समिति, र स्वनिर्भर दलहरूले सहयोग गरेको आयोजक समितिका अध्यक्ष जीवन बोम्जन र सचिव रामप्रसाद क्षेत्रीले जानकारी दिएका छन्।


Share this news
आजको रोजाइ
रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

गोदावरी फूलको प्रदर्शनी र बिक्री

गोदावरी फूलको प्रदर्शनी र बिक्री

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान