डा. रेभ. फा. म्याथुको जन्मोत्सव र पूर्व विद्यार्थीहरू सम्मानित

Share this news

डन बस्को हाई स्कूल मिरिकमा एक भव्य कार्यक्रमबीच डा.रेभरेन्ड फा. म्याथु पुलिङगाथहिल एसडीबीको जन्मोत्सवसँगै विद्यालयमा अध्यानरत पूर्व विद्यार्थीहरू जसले नीट अनि जीईई विधाको परीक्षा उतीर्ण सफल भएकाहरूलाई सम्मान जनाइयो।शिक्षक मृणाल राईले सञ्चालन गरेको कार्यक्रममा अथितिहरूलाई स्वागत जनाएपछि विद्यार्थीहरूले स्वागत नृत्य प्रस्तुत गरेका थिए। कार्यक्रममा अन्य विद्यार्थीहरूले पनि नृत्यहरू प्रस्तुत गरेका थिए भने विद्यालयका कर्मचारी दिनेश थापाले बाँसुरीको धुन प्रस्तुत गरे। यसैबीच डन बस्को स्कूलमा शिक्षा आर्जन गरेका पूर्व विद्यार्थीहरूलाई सम्मान जनाइयो। जसमा इनफरमेशन टेक्नोलोजी इन्जिनियरिङमा जीईई मेन्स परीक्षा उतीर्ण तेन्जिङ ग्याल्पो तामाङ, नीट परीक्षा उतीर्ण गर्ने विद्यार्थीहरू एरोन तामाङ, कृतिषा तामाङ, योग्यश्री तामाङ, निकिशा सुब्बा, डब्ल्युबी जीईई परीक्षा उतीर्ण गर्न सक्षम विद्यार्थीहरू स्रोङछेन तामाङ, रेहान राई, शाहिल तोलाङगी, श्रद्धा लिम्बु, स्वर्णिम सुब्बा अनि आयुष तामाङलाई सम्मान जनाईयो। सम्मान कार्यक्रम शिक्षक जोन राईले सञ्चालन गरेका थिए। त्यसपछि .रेभरेन फादर म्याथु पुलिङगाथहिलको जन्मोत्सव केक कटिङ गरेर सम्पन्न गरियो भने उनलाई विद्यालय परिवारले उपहार प्रदान गरेर जन्मदिनको शुभकामना व्यक्त गरे।


Share this news
आजको रोजाइ
सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

लांस नाइक हर्विन्दर सैनीको गरियो अन्तिम संस्कार

लांस नाइक हर्विन्दर सैनीको गरियो अन्तिम संस्कार

गोथल्स साइडिङ-पगला बुङ बस्तीको बाटो मरम्मत

गोथल्स साइडिङ-पगला बुङ बस्तीको बाटो मरम्मत

प्रिया सुब्बा अनि टोलीद्वारा गाउँलेहरूलाई राहत

प्रिया सुब्बा अनि टोलीद्वारा गाउँलेहरूलाई राहत

“नेतृत्व पद होइन, उपस्थिति हो” विधायक जिम्बा

“नेतृत्व पद होइन, उपस्थिति हो” विधायक जिम्बा

बौद्ध धर्म गुरु स्याङ्देन म्हेमेको अन्तिम संस्कार सम्पन्न

बौद्ध धर्म गुरु स्याङ्देन म्हेमेको अन्तिम संस्कार सम्पन्न