नशालु पदार्थ उन्मूलन संयोजन समिति गठन

Share this news

मिरिकलाई नशा मुक्त बनाँउन शनिबार मिरिक नगरपालिका अध्यक्ष एलबी राईको नेतृत्वमा एटी राईको अध्यक्षता अनि श्रीमती पुनम विश्वको संचालनमा मिरिकका विभिन्न संघ संस्थाहरूलाई सहभागी गराई एउटा सभा गरियो। जसमा मिरिकमा नशालु पदार्थको विक्री,वितरण अनि सेवनमा रोक लगाउने प्रस्ताव ग्रहण गर्दै उक्त विषयमा सक्रिय कार्य गर्न अगस्त महीनामा एउटा कमिटि गठन गरिने निलो गरिएको मिरिक नगरपालिका अध्यक्ष एलबी राईले बताए। सभाले मिरिक कलेज संचालन समिति अनि पारिजात संघका अध्यक्ष पुनम विश्व, हिमालयन जीमका संचालक आशीष तामाङ, मिरिक पन्चायत समितिका सदस्य समीर राई, जनसम्पर्क अधिकारी विवेक गोले अनि मिरिक स्मल फुटकार्ट एशोसिएशनका अध्यक्ष एटी राई उक्त कमिटि गठनको लागि संयोजकहरू अनि मिरिक नगरपालिका अध्यक्ष एलबी राईलाई मुख्य संयोजक चयन गरिएको छ।


Share this news
आजको रोजाइ
रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

गोदावरी फूलको प्रदर्शनी र बिक्री

गोदावरी फूलको प्रदर्शनी र बिक्री

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान