ड्रग्समुक्त हिल र ड्रग्स रोकथामको लागि दौडको प्रमोशन

Share this news

तीनधारे हिल 10 किलोमीटर दौडको प्रमोशनको लागि दार्जीलिङदेखि तीनधारेसम्म प्रमोशनल‌ दौडको आयोजन सोमबार गरिएको थियो।‌ तीनधारेमा आगामी 7 सेप्टेम्बरमा हुने हिल 10 किलोमीटर दौड प्रतियोगितालाई लिएर हिमालयन रनर घुम दार्जीलिङका 40 जना धावकहरु बिहान 3 बजी दार्जीलिङदेखि तीनधारेसम्म कुदेर आएका थिए। ती सबै रनहरुलाई आयोजक समितिले स्वागत जनाएका थिए। आयोजक समितिको तर्फबाट सभासद नवराज छेत्री अनि युवराज सुन्दास र अन्यले स्वागत जनाएका थिए। सबै रनरहरुलाई आयोजक समितिको तर्फबाट तीनधारेको महात्मा गाँधी हलमा स्वागत जनाइएको थियो। उल्लेखनीय छ तीनधारेमा आगामी 7 सेप्टेम्बरमा हिल 10 किलोमीटर रन ड्रग्समुक्त हिल र ड्रग्स रोकथामको लागि साथै स्वास्थ्य नै धन हो भन्ने उद्देश्यका साथमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टि र तीनधारे नर्सको संयुक्त तत्वावधानमा आयोजना गरिएको छ। उक्त प्रतियोगितालाई लिएर हालमा ट्रायल रनिङ्ग र प्रमोशनल रनिङ्ग आयोजना भइरहेको छ।


Share this news
आजको रोजाइ
जेकब खालिङ राई लाई जनाइयो स्वागत

जेकब खालिङ राई लाई जनाइयो स्वागत

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

आइजीजेएफ-को डिजास्टर टोली गठन

आइजीजेएफ-को डिजास्टर टोली गठन

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

लांस नाइक हर्विन्दर सैनीको गरियो अन्तिम संस्कार

लांस नाइक हर्विन्दर सैनीको गरियो अन्तिम संस्कार