Dr. Indra Hang Subba's meeting with the Union Minister

डा. इन्द्र हाङ सुब्बाको केन्द्रीय मन्त्रीद्वयसङ्ग भेटवार्ता

Share this news

सिक्किमका लोकसभा सांसद डा. इन्द्र हाङ सुब्बाले सिक्किमका चार प्रमुख सामुदायिक संस्थाहरू – अखिल किरात राई संघ, डेन्जोङ शेर्पा संघ, सिक्किम तामाङ बौद्ध संघ र अल सिक्किम गुरुङ (तमु) बौद्ध संघ- द्वारा पेश गरिएको संयुक्त प्रतिवेदनलाई अनुमोदन गर्दै औपचारिक रूपमा शिक्षा मन्त्रालयलाई पत्र लेखेका छन्। सीबीएसई कक्षा ११ र १२ मा राई, शेर्पा, तामाङ र गुरुङ भाषाहरूलाई ऐच्छिक दोस्रो स्थानीय भाषाको विषयको रूपमा समावेश गर्न डा. सुब्बाले व्यक्तिगत रूपमा केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानलाई संसद भवनस्थित उनको कार्यालयमा भेटे अनि शिक्षा राज्यमन्त्री डा. सुकान्त मजुमदारलाई उनको निवासमा भेटेर यस विषयको खाँचो र सांस्कृतिक महत्त्व बुझाएका छन्।


Share this news
आजको रोजाइ
धोबी तलाउ क्षेत्रबाट फोहोर र प्लास्टिकजन्य वस्तुहरू संकलन

धोबी तलाउ क्षेत्रबाट फोहोर र प्लास्टिकजन्य वस्तुहरू संकलन

नागपञ्चमी, रिखी डोरी, कुशे औँसीको महत्व घट्दै जाँदैछ

नागपञ्चमी, रिखी डोरी, कुशे औँसीको महत्व घट्दै जाँदैछ

वा पिँड़ीलाई शहीदहरूको बारेमा जानकारी नरहेको बुझेपछि गाउँमा बोर्ड लगाइदिए सभासद्ले

वा पिँड़ीलाई शहीदहरूको बारेमा जानकारी नरहेको बुझेपछि गाउँमा बोर्ड लगाइदिए सभासद्ले

निष्ठा गौतम – पूर्वोत्तरकी उज्यालो तारा

निष्ठा गौतम – पूर्वोत्तरकी उज्यालो तारा

डा. इन्द्र हाङ सुब्बाको केन्द्रीय मन्त्रीद्वयसङ्ग भेटवार्ता

डा. इन्द्र हाङ सुब्बाको केन्द्रीय मन्त्रीद्वयसङ्ग भेटवार्ता

राष्ट्रिय नृत्य प्रतियोगिता “क्ल्यास अफ डान्सर्स”को अडिसन

राष्ट्रिय नृत्य प्रतियोगिता “क्ल्यास अफ डान्सर्स”को अडिसन

जनताको सेवामा समर्पित मुख्यमन्त्री पीएस तामाङ

जनताको सेवामा समर्पित मुख्यमन्त्री पीएस तामाङ

आइजीजेएफको टोली इन्जिनियरिङ्ग अफिसमा

आइजीजेएफको टोली इन्जिनियरिङ्ग अफिसमा

मानेबुङ देन्ताम पर्यटन परियोजनामाथि उच्चस्तरीय बैठक

मानेबुङ देन्ताम पर्यटन परियोजनामाथि उच्चस्तरीय बैठक

“टान्डोङ ल्हो रुम्फत-२०२५”माथि बैठक आयोजित

“टान्डोङ ल्हो रुम्फत-२०२५”माथि बैठक आयोजित